Tuesday, August 14, 2018

राम र महासंघका अध्यक्ष कम्युनिष्ट पार्टीमा प्रवेश


जनकपुरधाम, २९ साउन । जनकपुरधामका प्रसिद्ध कमिटी र उद्योग महासंघका पदाधिकारी मंगलवार नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. २ का अध्यक्ष शिवशंकर साह हिरा, यहाँका प्रसिद्ध राम युवा कमिटीका नवनिर्वाचित अध्यक्ष उपेन्द्र ठाकुर, डेली एक्सप्रेसका प्रकाशक शंकर साह, रामजानकी युवा कमिटीका अध्यक्ष गणेश साह समाजसेवी अमित ठाकुरसहितका युवाहरुले कम्युनिष्ट पाटीृमा प्रवेश गरेका हुन ।उनीहरुलाई संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले टिका तथा फुलमाला लगाएर पार्टी प्रवेश गराएका हनु । काठमाडौ स्थित प्रधानमन्त्रीको कार्यालय बलुवाटारमा मन्त्री महासेठले उनीहरुलाई पार्टीमा प्रवेश गरेको छ । नवप्रवेशीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरेका छन् ।

No comments:

Post a Comment