Wednesday, May 21, 2014

राप्रपा नेपालमा तीव्र विवाद

कैलास दास
जनकपुर, जेठ ७ । राष्टिूय प्रजातन्त्र पार्टी नेपाल धनुषामा तीव्र विवाद उत्पन्न भएको छ । राप्रपा नेपालको जनकपुर उद्योग वाणिज्य संघमा पार्टीका उपाध्यक्ष डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यमा भएको जिल्ला अधिवेशनमा केन्द्रिय सदस्य मनोज प्रताप मल्लले हैकामवादी प्रवृति देखाएर जिल्ला कार्य समिति गठन गरेकोमा त्यो अवैधानिक भएको कृष्णदेव चौधरी नेतृत्वको वर्तमान कार्यसमितिले जनाएको छ ।
रिपोटर्स क्लव जनकपुरमा विहिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा राप्रपाको विधानविपरित अवैधानिक तरिकाले कार्यसमितिको घोषणा गरेकाले त्यो वैधानिक हुन नसक्ने र आफुहरु जिल्ला अधिवेशन स्थगित गरी अधिवेशन स्थलबाट बाहिर गएकाले गठन भएको समिति मान्य नहुने अध्यक्ष चौधरीले बताए । षडयन्त्रपूर्ण तरिकाले भएको जिल्ला अधिवेशन बारेमा केन्द्रिय कार्य समितिमा जानकारी गराईएको सचिव रामनरेश यादवले बताए ।
धनुषा जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा मात्र अधिवेशन भएको बताउदै मनोज प्रताप मल्ले पार्टीलाई आफनो खल्तिको पार्टी बनाउन खोजेको बताए । उनमा हैकमवादी सोंच कायमै रहेको र प्रजातान्त्रिक संस्कार र राजनीतिक साेंच नभएको बताए । साक्षात्कार कार्यक्रममा क्षेत्र नं. ७ का अध्यक्ष मिन बहादुर थिङ्गले राप्रपा नेपालको विधानको धारा ४२ ङ अनुसार अधिवेशनको प्रमाणितकरण जिल्ला अध्यक्षबाट हुनुपर्नेमा अध्यक्षले नै बहिष्कार गरेकाले जर्वरजस्ती बनाईएको कार्य समिति वैधानिक नभएको बताए । अवैद्यानिक तरिकाले भएको अधिवेशनलाई मान नसकिने बताउदै अधिकांश पार्षदहरु आफुहरुको पक्षमा रहेको थिङ्गले बताए । यस अघि जिल्ला अधिवेशनले मनोज प्रताप मल्ल पक्षधर भनिएका रितेश सिंहको अध्यक्षतामा कार्य समिति गठन गरेका थिए । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला उपाध्यक्ष रामचन्द्र यादव, क्षेत्र नं. ४ का अध्यक्ष दामोदर प्रधान, रामकुमारी साह र नगर अध्यक्ष अलाउदिन साफि सहितका नेताहरु उपस्थित रहेका थिए ।
राजावादी र हिन्दुवादी पार्टीको रुपमा हाल सम्म चिनिएका राप्रपा नेपालले दोश्रो संविधानसभामा जनताको मत राम्रो संग बटुुले पनि देश भरिका पार्टी संगठन व्यापक विवाद रहेको छ । सभासदको चयनमा पनि देखिएको विवादका कारणले अहिले जिल्ला जिल्लामा त्यसको असर देखिन थालिएको छ । धनुषामा पनि मनोज प्रताप मल्ल पक्षधरलाई सभासद बनाउनमा पाखा लगाएका कारणले जिल्ला अधिवेशनबाट ती पक्षलाई पाखा लगाउने काम भएको छ ।

Tuesday, May 20, 2014

पढनका लागि पाठ्य पुस्तक देऔं

कैलास दास
शैक्षिक सत्र सुरु भएको एक महिना बितिसकेको छ, तर विद्यार्थीहरुको हातमा अझै पाठ्यपुस्तक पर्न सकेको छैन । सरकारी विद्यालयहरुको पुस्तक प्रकाशित गर्ने जनक शिक्षा सामग्री केन्द्र, आपूर्ती गर्ने साँझा प्रकाशन लगायतका सरकारी निकायहरु आफ्ना देशका कर्णधारहरुलाई पुस्तकसम्म उपलब्ध गराउन नसक्नु लज्जास्पद हो । राज्यले यो न्युनतम दायित्व समेत पूरा गर्न नसक्नु कर्तव्यहीनताको पराकाष्ठा हो । न्यायपालिकामा भागवण्डाको राजनीति गर्ने जम्बो संविधानसभामा यस्ता महत्वपूर्ण विषय प्रवेश पाउन नसक्नु बुभ्mन सकिएको छैन । संविधानसभामा प्रतिनित्व गर्ने सभासदहरु, मन्त्रालयका उपल्ला पदाधिकारीहरु, शिक्षक, प्राध्यापक, कानून व्यावसायीसंगै उच्च र मध्यमवर्गीय परिवारका छोरा छोरी, नाति नातिना सरकारी विद्यालयमा नपढ्ने भएर हो कि उनीहरुले यस समस्यालाई समस्या नै बुझेका छैनन् ?
निजी तथा आवासीय विद्यालयहरुको पुस्तक प्राप्ति पनि ठुलै समस्या बनेको छ । चर्को मूल्यमा पाइने निजी विद्यालयका पाठ्यपुस्तक पनि हालसम्म उपलब्ध छैन । पैसा तिरेर पनि विद्यार्थीहरु हालसम्म पूरा पुस्तक पाएका छैनन् । पुस्तक विक्रेताहरुको चाला पनि त्यस्तै छ । नक्कली स्टीकर टाँसेर मनपरी मूल्य लिने । आफू खुसी कमिशन दिने तथा प्रकाशकहरु संगको मिलीमतोमा कमसल पाठ्य पुस्तकहरु राख्ने परम्परा पनि नौलो होईन । केही आवासीय विद्यालयहरुले कमसल प्रकाशनका पाठ्यपुस्तक पठाए वापत बस, जीप जस्ता महगा सामानहरु उपहार पाएको उदाहरणहरु पनि हामी सामु छ । राज्यले शिक्षालाई मौलिक अधिकारको रुपमा ग्रहण गरेको छ तर स्कूले विद्यार्थीहरुलाई पाठ्यपुस्तकसम्म समयमा उपलब्ध गराउन सकेको छैन । राज्यको लागि यस भन्दा दुर्भाग्यपूर्ण अरु के हुन सक्छ ??

एडीबी परियोजनामाथि पनि राजनीति




कैलास दास
जनकपुर । एशियाली विकास बैंकको ऋण सहयोगमा संचालित हुने एकिकृत सहरी विकास परियोजना अचेल चर्चाको विषय बनेको छ । मन्त्री विमलेन्द्र तथा उनका अनुयायीहरु यस परियोजनालाई फिर्ता पठाउने षडयन्त्रमा लागेको आरोप लाग्न थालेको छ भन्ने अधिकांश जनकपुरवासीका साथै नेपाली काँग्रेस भित्रकै ठूलो गुट, नेकपा एमाले, मधेशवादी दलहरु र नागरिक समाजसमेत यस परियोजनालाई जुनसुकै अवस्थामा पनि फिर्ता जान नदिने अभियानमा उत्रेका छन् । अर्को शब्दमा भनौ भने यहाँ विकासमा राजनीति सुरु भएको छ ।
गत महिना परिवार नियोजन संघमा आयोजित एक सार्वजनिक कार्यक्रममा मन्त्री निधिले फुलगामामा लैण्डफिल्ड साईट राख्न नदिने अभिव्यक्ति दिएपछि यो विवाद छताछुल्ल भएको हो ।  मन्त्री निधिको पटकपटक दिइएको यस अभिव्यक्ति पश्चात पूर्व नगर प्रमुख बजरंगप्रसाद साह, समाजसेवी बलराम मिश्र तथा एमाले क्षेत्रीय ईन्चार्ज श्याम पुर्वेको नेतृत्वमा भिन्ना भिन्नै संघर्ष समिति गठन भई उनीहरुले दवावमूलक कार्यक्रम गर्दै आएका छन् ।
एडिवी परियोजना शीघ्र सञ्चालनको माँग गर्दै शुक्रवार जिल्ला प्रशांसन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
जनकपुर नगरपालिकाका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहको अगुवाईमा नारा जुलुस सहित गएको टोलीले ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्रमा धनुषा निर्वाचन क्षेत्र नं. ३ को फुलगामामा ल्याण्डफिण्ड साइटको लागि काम शीघ्र हुनुपर्ने । ल्याण्डफिल्डको जग्गाप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको सार्वजनिक अभिव्यक्ति फिर्ता लिइनु पर्नेलगायतका माँग गरिएका छन ।
निर्धारित समयमा नै एडीबीको कामकाज हुनुपर्ने माँग गर्दै मन्त्री निधि पक्ष बाहेक नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु सहित नगरवासीहरुको सहभागिता रहेको जुलुस जनक चौकबाट प्रारम्भ भई एडीबीको विरोध गर्नेको विरोधमा चर्को नाराबाजी गर्दै जिल्ला प्रशासनमा पुगेको थियो ।
एशियाली विकास बैंकले जनकपुरको सडक, ढल, नाला तथा सरसफाईका लागि एक अर्ब ८२ करोड रकम प्रदान गरेका छन् । उक्त रकमबाट नगर क्षेत्रमा २९ किलोमीटर सडक, २९ किलोमीटर नाला तथा सुविधा सम्पन्न लैण्डसाईड निर्माण गरिने छ । विकास निर्माणको मामिलामा निक्कै पछाडि परेको जनकपुरको विकास निर्माणको लागि आएको यो बजेटप्रति हुन लागेको यस्ता षडयन्त्रको सर्वत्र भत्र्सना गरिएको छ ।
मधेशवादी पनि आन्दोलनमा
जनकपुर नगर क्षेत्रमा सञ्चालन हुने एकीकृत शहरी विकास परियोजना बचाउनका लागि मधेशवादी दल मध्येका तराई मधेश लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायतले पनि आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
तमलोपा नेपालका नेता तथा कार्यकर्ताहरुले एडिवी विरुद्ध भई रहेको षडयन्त्रको विरोधमा नगर क्षेत्रमा प्रदर्शन नै गरेका थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष उमाशंकर अरगरियाको अध्यक्षतामा शुक्रवार बसेको बैठकले एडिबी योजनाप्रति गम्भीर भएको निर्णय गरेको छ ।
यता मन्त्री निधि समर्थक नेपाली काग्रेस धनुषाका सभापति रामसरोज यादव, स्थानीय विकास अधिकारी गुरुप्रसाद सुवेदी, एडिवी परियोजना प्रमुख गंगाप्रसाद यादव, काँग्रेसका गणेश तिवारी, कोमलकान्त झा, साहित्यकार रामभरोस कापडिसहितका व्यक्तिहरु धनुषा क्षेत्र नम्बर ३ र ४ वाहेकका स्थानहरु छाडि धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद रामकृष्ण यादव , ५का डा.चन्द्रमोहन यादव तथा ६ का प्रेमकिसोर साहको निर्वाचन क्षेत्रमा पर्ने पुष्पलपुर, धनुषाधाम, भरतपुर, सिनुरजोडा, मालटोल सहितका स्थानमा वैकल्पिक लैण्डफिल्ड साईट खोजी गर्दै हिडेका छन् । उनीहरुले धनुषाधाम, ढल्केवर, महेन्द्रनगर सहितका नगरहरुको लागि साझा डम्पिंग साईटको खोजी गरिरहेको नयाँ माथापच्ची शुरु गरेका छन् ।

Friday, May 9, 2014

सभासद् साहलाई जलेश्वर कारागारले राखेन

कैलास दास

जनकपुर । धनुषा जिल्ला अदालतको थुनछेकको आदेशमा पूर्पक्षका लागि जलेश्वर कारागार पठाईएका सभासद संजय कुमार साहलाई ठाउँको अभाव भएको भन्दै कारागारले राख्न अस्वीकार गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ । क्षमताभन्दा बढी कैदी रहेको बेलामा “क” श्रेणीको सुविधा पाउने गरी कारागारमा पठाईएका सभासद संजय कुमार साहलाई राख्नका लागि बातावरण एवं ठाउँको अभाव भएकाले कारागारले राख्नलाई अस्वीकार गरेको श्रोतले जनाएको छ ।
जलेश्वर कारागारमा १ सय ३५ जना कैदी बन्दी राख्ने क्षमता भए पनि अहिले ४ सय ४९ बन्दी मध्ये ५ आश्रित बालबालिका, ३२ महिला र ४ सय १२ जना पुरुष बन्दी रहेका छन् । कारागारका प्रमुख शोभेन्द्र ठाकुरले जेलको अवस्थालाई दृष्टिगत गरेर निर्णय परिवर्तनका लागि स्थानिय सुरक्षा निकाय मार्फ पत्र नै पठाएका छन् । जलेश्वर जेलमा बन्दी अत्याधिक भएका कारणले एक जनालाई शौचालय गर्नका लागि घण्टौं सम्म लाईन कुर्नु पर्ने बाध्यता रहेको कारणले कैदीहरुले निक्कै सास्ती व्यहोर्नु परेको छ । यस अघि जनकपुर बम विस्फोटका प्रमुख योजनाकार अर्जुन सिंह भनिने मुकेश चौधरी सहित केही कैदीलाई पनि कारागारले बाहिर पठाएका छन् ।
ठाउँको अभाव भनिएपनि सुरक्षाको कारणले पनि उक्त निर्णय कारागार प्रशासनले गरेको हुन सक्ने विश्वस्त श्रोतको दावी रहेको छ । एक्कै मुद्दामा कारागारभित्र बन्दी राखियो भन्ने झडप भएर असुरक्षा उत्पन्न हुने सम्भावनालाई मध्यनजर गरेर पनि सुरक्षा निकायकै राय सल्लाह अनुसार छुट्टा छुट्टै राखिएको श्रोतले जनाएको छ ।
यस अघि पनि पटक(पटक जलेश्वर कारागारको क्षमता अभिवृद्धिका लागि प्रयास भए पनि सार्थक हुन सकेको छैन । जलेश्वर कारगारको स्थल पनि उपयुक्त नरहेको, वर्षा र बाढी याममा जेलभित्रै पानी जम्ने गरेका छन् । कारागारको ठाउँ सारी गरि जनकपुर र जलेश्वरको बीचमा पर्ने एकान्त ठाउँमा नयाँ भवन बनाएर व्यवस्थित गर्न उपयुक्त रहेको छ ।

Thursday, May 8, 2014

सभासद संजय साह पूर्वपक्षका लागि थुनामा

कैलास दास

जनकपुर,बैशाख २५ । जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटको प्रमुख योजनाकार भनेर प्रहरीद्वारा मुद्दा चलाईएका धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित सभासद एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय कुमार साहलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षका लागि थुनामा पठाएको छ ।
धनुषा जिल्ला अदालतको ईजलास नं. २ का न्यायधिश कैलास केसीको ईजलासमा दुवै पक्षका कानून व्यवसायीहरुको थुनछेक बहस सकिएपछि पूर्वपक्षका लागि थुनामा पठाउने निर्णय भएको हो । थुनछेक बहस मंगलवारदेखि प्रारम्भ भएर विहिवारसम्म चलेका थिए ।
प्रतिवादी संजय कुमार साहको तर्फबाट विहिवार बहस गर्नेहरुमा अधिवक्ता मन्सुर राईन, रमण श्रेष्ठ, शिव कुमार सिंह, सुबोध मण्डल र दिलिप मण्डल रहेका छन् । प्रतिविादीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट अधिवक्ता चन्द्रप्रकाश मैनाली र हेमबहादुर कार्कीले जिरह गरेका थिए । जिल्ला न्यायधिश केसीले मुलुकी ऐनको ११८ को देहाय २ बमोजिम पूर्वपक्षको लागि जलेश्वर कारागार पठाउने आदेश जारी गरेको छ ।   
निक्कै कडा सुरक्षाका बीच भएको बहस पश्चात न्यायधिश केसीलाई फैसला दिनका लागि अढाई घण्टा समय लागेका थिए । सद्भावना पार्टीका कार्यकर्ता एवं सभासद साहका आफन्तहरुले अदालत प्रवेश गर्ने मुल प्रवेशद्वारमा नारावाजी गरेका थिए । सद्भावना पार्टीका कार्यकर्ता तथा आफन्तहरुले जानकी मन्दिरबाट अदालतको आदेशको विरुद्धमा मशाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरी कार्यकर्ताहरुलाई तितरवित्तर पारेका थिए ।
लाठी चार्जको क्रममा सद्भावना पार्टीका जिल्ला सहसचिव बिबता पूर्वे, कुर्थाका सावित्री मण्डल सहित तीनजना महिला गम्भीर रुपमा घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको पार्टी जिल्ला अध्यक्ष संजय कुमार सिंहले जनाएको छ । घाइते मध्ये एक महिला बेहोस् अवस्थामा रहेका छन् ।
यसै गरी प्रहरीले सभासद संजय कुमार साहका बहिनी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यसैबीच जनकपुरको जनक चौकमा साहका आफन्त एवं कार्यकर्ता तथा प्रहरीका बीचमा झडप हुने क्रम जारी रहेको राति ८ बजे सम्म जारी रहेका थिए । उता कार्यकर्ताहरुले आदेशको विरोधमा टायर बाली विरोध गरेका थिए ।
अदालतको फैसला के आउँछ त्यो सुन्नका लागि सर्वसाधारण देखि उनका शुभचिन्तक एवं आफन्तहरु व्यापक संख्यामा अदालत वरिपरि भेला भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरेर सभासद साहका समर्थकहरुलाई मूल गेटबाट जवरजस्ती बल प्रयोग गरी सडक खाली गराई सभासद साहलाई प्रहरीले जलेश्वर कारागार लगेका थिए ।
यसै बीच प्रहरीले पूर्व अनुमान गरे अनुसार अदालतले फैसला गर्नु भन्दा अगाडी नै जलेश्वर कारागारमा रहेका मुकेश चौधरी सहितका केही व्यक्तिलाई अन्यत्र ठाउँ सारिएको छ । सभासद साह जलेश्वर गए पछि मुकेश चौधरीलाई खतरा हुने आशंकालाई दृष्टिगत गरेर अन्यत्र लगिएको विश्वस्त श्रोतले जनाएको छ ।
यसै बीच सद्भावना पार्टीले अदालत फैसला पश्चात उठाउनु पर्ने कदम बारेमा छलफल गरिरहेको पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष जगदिश महासेठले जनाएको छ ।  

२०६९ साल बैशाख १८ गते मिथिला राज्यको माग सहित शान्तिपूर्ण धर्नामा बसेकाहरुलाई लक्षित गरी गराईएको बम विस्फोटमा परी जनकपुर ८ का विमलशरण, सुरेश उपाध्याय, झगरु दास, दिपेन्द्र दास र प्रसिद्ध कालाकार रञ्जु झाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए ।
यस अघि उक्त घटनाको अभियोगमा प्रहरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजनमुक्ति भनिने रञ्जित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, रिपेन्द्र चौधरी, सुरेश कर्ण, मुकेश झा, शिवम शर्मालाई पक्राउ गरी मुद्दा चलाएर पूर्वपक्षका लागि अदालतद्वारा थुनामा पठाईसकेका छन् । सभासद संजय कुमार साहलाई शनिवार राति पर्सा जिल्लाको छपकैयाबाट पक्राउ गरी सोही मुद्दामा मुद्दा चलाएको थियो ।

Sunday, May 4, 2014

जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद साह पक्राउ

कैलास दास

जनकपुर,बैशाख २१ । जनकपुर रामानन्द चौक बम काण्डका मुख्य योजनाकार तथा धनुषा क्षेत्र नम्बर ४ का सभासद् संजय कुमार साहलाई प्रहरीले पक्राउ गरी आईतवार सार्वजनिक गरेको छ । नेपाल भारत सीमाबाट शनिवार राति ११ बजे पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरोका ईन्चार्ज उत्तम कुमार कार्कीले पत्रकार सम्मेलन गरी बताइएको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार गरेको पत्रकार सम्मेलनमा सभासद साहलाई सार्वजनिक गर्दै नारायणी अञ्चलको विरगंज छपकैयाबाट पक्राउ गरेको बताएका छन् । घटना गराउन सभासद् साहसँग रकम लिने मध्यस्तकर्ताको रुपमा ओमप्रकाश यादवले साहसँग रकम लिएर चौधरीलाई दिएको घटना विवरणबाट खुलेको प्रहरीले जनाएको छ ।
जनकपुरको रामानन्द चौकमा मिथिला राज्यको मांग गर्दै मिथिला राज्य संघर्ष समितिले गरिरहेको शान्तिपूर्ण धर्नामा २०६९ बैशाख १८ गते भएको शक्तिशाली बम विस्फोटको मुख्य योजनाकार सभासद् साह रहेको पत्रकार सम्मेलनमा ब्यूरो इन्चार्ज कार्कीले जानकारी गराएका छन् । सभासद साहले बम विस्फोटको क्रममा मुकेश कुमार चौधरी उर्फ अर्जुन सिंह (उपनाम) संग गरेको वार्तालाप, कल डिटेल, ओम यादवसंगको पैसा लेनदेन तथा अन्य आधारले स्पस्ट भईसकेको समेत एसएसपी कार्कीले बताए । उनले भने–अभियुक्त साहमाथि धनुषा अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको तथा थप अनुसन्धान जारी रहेको छ ।  
दुइ वर्ष अघि जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका नागरिकलाई लक्षित गरी बम विस्फोट गराउदा ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाईते भएका थिए । घटनामा महन्थ विमलशरण यादव, समाजसेवी सुरेश उपाध्याय, दिपेन्द्र दास, झगरु दास र महिला कालाकार रञ्जु झाको मृत्यु भएका थियो ।
उक्त बम विस्फोटको घटनामा सभासद साह लगायत अखिल जनतान्त्रिक तराई मुतिm मोर्चा (राजन मुक्ति) समुहका राजन मुतिm भनिने रंजित झा, विस्फोटका मुख्य योजनाकार तथा तराई मधेश विद्यार्थी लिब्ब्ररेशन फ्रन्न्टका अर्जुन सिंह भनिने भनिने मुकेश चौधरी, शिवम शर्मा उर्फ जय प्रकाश चौधरी, बम ओेसारपोसार तथा बम बनाउने काममा संलग्न मुकेश कुमार कर्ण, बिस्फोट पदार्थ व्यवस्थापन गर्ने रिपेन्द्र झा उर्फ छोटु र विस्फोट पदार्थ उपलब्ध गराउने प्रकाश भनिने सुरेश कुमार कर्णको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा बताएका छन् । घटनामा संलग्न व्यक्तिहरुलाई धनुषा प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । घटना भएको समयम नै अपरेशन “रामा” नाम दिई केन्द्रिय अनुसन्धान व्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय धनुषाले विस्फोटनको अनुसन्धान गरी प्रतिवेदन समेत बुझाएको थियो ।
पक्राउ परेका व्यक्तिहरुले धनुषाको एमाले पार्टी कार्यालयमा बम बिस्फोट गराएको, महोत्तरी जिल्लाको जलेश्वर जिल्ला ट्राफिक कार्यालयमा बम विस्फोट गराएको तथा जनकपुर ४ स्थित एमाले पार्टी कार्यालयमा विस्फोट लगायतका अन्य घटनामा संलग्न रहेको प्रहरीले दावी गरेको छ ।

सभासद साह पदवाट निलम्बित
जनकपुर रामानन्द चौक बम काण्डका मूख्य योजनाकार तथा धनुषा क्षेत्र नं.४ का सभासद संजय कुमार साहलाई संविधानसभा सदस्यवाट निलम्बन गरिएको छ । केन्द्रिय अनुसन्धान ब्युरो काठमाण्डौंको विशेष टोलीले शनिवार वीरगञ्जको छपकैयाबाट पक्राउ गरी कर्तव्य ज्यान र संगठित अपराधमा संलग्न रहेको अभियोगमा अदालतमा मुद्दा दायर गरे लगत्तै आईतवार संविधानसभा सचिवालयले सभासद साहलाई निलम्बन गरेको हो ।
साहलाई संविधानसभा र व्यवस्थापिका संसद तथा त्यस अन्तर्गत गठन कुनै पनि समितिका बैठकमा भाग लिन नपाउने गरी निलम्बन गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभाको दोश्रो निर्वाचनमा धनुषा क्षेत्र नं. ४ वाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

म निर्दोष छु, अदालतबाट छिट्टै न्याय पाउँछु ः साह
धनुषा निर्वाचन क्षेत्र नं. ४ का निर्वाचित सभासद एवं पूर्व राज्यमन्त्रीले संजय कुमार साहले पत्रकार सम्मेलनमा भने ‘आफू निर्दोष छु अदालतबाट छिट्टै न्याय पाउँछु । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार गरेको पत्रकार सम्मेलनमा उपस्थिति गराउँदा सो कुरा बताएका छन् ।
यता केन्द्रिय अनुसन्धान व्युरोका ईन्चार्ज उत्तम कुमार कार्कीले बम काण्डका मुख्य योजना संजय कुमार साह रहेकोले सप्रमाणको आधारमा उनलाई पक्राउ गरेको दावी गरेका छन् । साहलाई अदालतबाट वारेन्ट जारी भएपछि सभासद साह फरार रहेको थियो । प्रहरीले खोजी कार्यलाई जारी राखेको थियो ।

सद्भावनाद्वारा  प्रदर्शन
बम काण्डका अभियुक्त संजय कुमार साहलाई प्रहरीले पक्राउ परेपछि सद्भावना पार्टीले आईतवार बेलुका नारा जुलुस प्रदर्शन गरेका छन् । पार्टीका जिल्ला उपाध्यक्ष जगदीश महासेठको अगुवाई सो जुलुस प्रदर्शन गरिएको थियो ।
अभियुक्त साहलाई जिल्ला प्रहरी कार्यालयबाट धनुषा जिल्ला अदालतमा ल्याउँदा पार्टीले संजय कुमार साह निर्दोष छ, न्यायिक छानबिन हुनुप¥यो, मधेशी एकता जिन्दावादको नारा लगाएका थिए । धनुषा जिल्ला अदालतको अगाडिबाट नारा जुलुस लगाउँदै पार्टी कार्यालय कदम चौक पुगेका थिए ।



Thursday, April 24, 2014

कब शान्ति की सा“स लेगा मधेश

कैलास दास
मधेश आन्दोलन से मधेश की चर्चा राष्ट्रीय-अन्तर्रर्ाा्रीय स्तर पर होने लगी है, चाहे वह अधिकार के वास्ते हो या आपसी आन्तरिक द्वन्द्व । होना भी स्वाभाविक है । नेपाल की सबसे ज्यादा आबादी और क्षेत्रफल मधेश में है । परन्तु एकलौते शासन के कारण मधेश में रहने वाले मधेशी समुदाय दो सौ पचास वर्षसे शोषित, पीडिÞत और उपेक्षित रहा है । यहाँ तक की मधेश राजनीतिक, भौतिक, एवं मानसिक विकास उर्वर भूमि बनी रही, फिर भी यहाँ की जनता में कोई सुधार देखने को नहीं मिलता ।

http://himalini.com/himalininews/wp-content/uploads/2014/04/madhesh-armforce.png
२०६२/०६३ के जनआन्दोलन पश्चात् मधेश आन्दोलन हुआ और इसके पश्चात् अन्तर्रर्ाा्रीय स्तर पर मधेश ने अपनी उपस्थिति दर्ज कर्राई विश्व ने यह जाना कि नेपाल में मधेश भी एक विशेष क्षेत्र है । इस आन्दोलन से दो प्रकार कीे राजनीतिक स्थिति उत्पन्न हर्ुइ । एक सडÞक राजनीति और दूसरी भूमिगत । जिसने राष्ट्रीय मुद्दा का रूप ले लिया । सडÞक पर राजनीति करने वालो ने मधेश में बन्द, हडÞताल, नारा-जुलुस लगाकर अपनी उँचाई बढर्Þाई तो भूमिगत समूहों ने अपने ही भाई बन्धुओं की हत्या, अपहरण, फिरौती के द्वारा त्रास फैलाया । जबकि दोनो का एक ही लक्ष्य था ‘मधेश मुक्ति’ ।
अगर मधेशी में राजनीतिक परिपक्वता होती तो अवसर का विशेष फायदा अवश्य उठाया होता । २०६४ के संविधान सभा चुनाव में नेपाल कीे राजनीति में मधेशी दल का चौथा स्थान था । उस समय भी मधेश की राजनीति खूब चर्चे में रही । यहाँ हरेक जिला में नेताओं को हरियाली देखने को मिले । यह हरियाली देखकर मधेशी जनता शायद सबसे ज्यादा खुश हर्ुइ थी  । उन्हें लगा कि अब अपना राशन, अपना शासन और अपनी व्यवस्था होगी । किन्तु किसानों का नेता वही रहा, जो मधेश को हमेशा हीनभाव से देखा करता था । ऐसे में भला कैसे यह हरियाली ज्यादा दिन तक टिक सकती थी । एक मुद्दा, एक नारा और एक आवाज जो मधेश को सशक्त और प्रौढ बना सकता था, वह स्थाई नहीं हो सका और ‘फूट डालो, शासन करो’ ने ऐसा जाल बिछा दिया कि मधेश फिर से चर्चा में आ गया । तीन दल, दो दर्जन से ज्यादा दल में विभाजित होकर शक्तिहीन हो गए । जिसका परिणाम २०७० के संविधान सभा चुनाव में स्पष्ट देखने को मिला । फिलहाल  मधेशी दल की स्थिति इस मुहाबरे की तरह हो गई है ‘घर का ना घाट का’ । मधेश मुक्ति की लडर्Þाई तभी सफल होती जब संविधान सभा में बहुमत से जीतकर संविधान निर्माण मंे मधेश का अधिकार सुनिश्चित करवा पाता । परन्तु अपने ही कुकृत्य के कारण इस बार न सरकार में है और न ही संविधान निर्माण मंे किसी की स्थिति मजबूत है ।
दूसरी ओर भूमिगत होकर मधेश मुक्ति के नाम पर लडÞ रहे समूहों ने भी मधेश को कभी शान्ति की साँस नही लेने दिया । उसकी भी कथनी और करनी हाथी के दाँत की तरह रही । वह भी राजनीतिक गतिविधि अनुसार आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक भाषिक और राष्ट्रीय पहचान की लडर्Þाई लडÞे होते तो आज जिस प्रकार से प्रशासन द्वारा गिरफ्तार कर दोषी करार दिया जा रहा है वह नतीजा देखने को नही मिलता । तर्राई के जिलों में जितनी भी हत्या, हिंसा, अपहरण, फिरौती, धाक-धमकी की पीडÞा मधेशी समुदाय को सहना पडÞा यह इन्हीं लोगों ने किया है यह तो नही कहा जा सकता, परन्तु यह सत्य है कि सभी की जिम्मेवारी इन्ही लोगों ने ली है ।
मधेश मुक्ति की लडर्Þाई सशस्त्र भूमिगत समूहों ने जिस प्रकार से प्रारम्भ किया, उनमें तर्राई के आठ जिले सबसे ज्यादा आतंकित रहे । जबकि सभी जानते है कि इन्ही आठ जिले से राजनीति की शुरुआत होती है और यही पतन भी करवा देती है । इतिहास गवाह है कि काँग्रेस, एमाले की राजनीतिक भूमि मधेश का जिला रहा और इसने राणा शासन को खत्म कर दिया । एमाओवादी की राजनीतिक यात्रा एवं जनयुद्ध ने राजतन्त्र का अन्त कर दिया । इसने मधेश ने भी साथ दिया । परन्तु अपनी भूमि के अधिकार के वास्ते जो दो प्रकार के राजनीतिक आन्दोलन हुए, आज अधिकार पाने से पहले परास्त हो चुके हैं ऐसा महसूस हो रहा है ।
वि.स. २००७ साल २०४६ और २०६२/०६३ के आन्दोलन पश्चात् भी मधेश भूमि को शान्ति की साँस नहीं मिली । मधेश आन्दोलन ने रमेश महतो की हत्या पश्चात् उग्र रुप लिया, जिसका नेतृत्व मधेशी जनअधिकार फोरम नेपाल के अध्यक्ष उपेन्द्र यादव ने किया था और जो मधेश की शक्ति के रूप में आगे आये । परन्तु उन्होंने ने भी महतो हत्यारा को मन्त्री परिषद् द्वारा तैयार किए गए रिहाई के कागजात पर हस्ताक्षर कर मधेश मुद्दा को गुमराह कर दिया ।
जनता और देश के लिए जो राजनीतिक लडर्Þाई होती है वह कभी खत्म और अपराध के दायरे में नहीं आती है । मधेश में जितनी भी हत्या हिंसा हर्ुइ है, यह सभी भूमिगत समूह ने किया होगा, ऐसा नहीं है । ऐसा भी हो सकता है कि मधेश के मुद्दा को समाप्त करने के लिए यह चाल चली गई हो । लेकिन जिस प्रकार से मधेश मुक्ति की लडर्Þाई को बदनाम करने के लिए सशस्त्र समूह ने जिम्मेवारी लिया है, वह अवश्य ही अपराध है ।
बहुत अफसोस की बात है कि मधेशी जनता से सहयोग लेकर, मधेश भूमि का प्रयोग कर, मधेशी नेता को आगे लाकर आज मधेश मुद्दा समाप्त कर दिया गया है । मधेश मुक्ति के नाम पर ४८ सशस्त्र भूमिगत समूह हैं, जिन्होंने मधेशी जनता को आतंक के सिवा कुछ नही दिया है । अगर्रर् इमानदारी पर्ूवक मधेश मुक्ति की लडर्Þाई लडेÞ होते तो अभी जिस प्रकार से राज्य पक्ष द्वारा गिरफ्तारी का अभियान चलाया गया है वह दिन नहीं आता । स्वार्थ एवं पैसा के लालच में उन सभी ने जनता को इस प्रकार आतंकित बना दिया कि पुलिस के इस अभियान से जनता प्रफुल्लित हो रही है ।
कब किससे वार्ता हर्ुइ -
मधेश मुक्ति की लडर्Þाई में यहाँ पर जितने जिला हैं, उससे ज्यादा भूमिगत समूह हैं । सरकारी तथ्यांक के अनुसार ४८ समूह ने विभिन्न अपराधों में घटना की जिम्मेवारी ली है । इन सभी से हत्या हिंसा छोडÞने के लिए नेपाल सरकार द्वारा गठित सरकारी वार्ता टोली ने करीब ४५ भूमिगत समूह के साथ वार्ता किया, ऐसा मन्त्रालय के वेवसाइट मंे उल्लेख है ।
२६ मार्गशर्ीष्ा २०६५ में मधेसी भाइरस किलर्स, ११ पौष २०६५ में संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा, १८ कार्तिक २०६८ में संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा संस्थापन पक्ष, ८ मार्गशर्ीष्ा २०६८ में संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा कौटिल्य शर्मा समूह, १६ पौष २०६५ में तर्राई संयुक्त जनक्रान्ति पार्र्टर्ी, २६ पौष २०६५ में जनतान्त्रिक तर्राई मुक्ति मोर्चा राजन मुक्ति समूह, १० फागुन २०६५ में लिवरेशन टाइगर अफ तर्राई इलम -एलटीटीइ), ७ चैत्र २०६५ में मधेस मुक्ति टार्इगर्स, २४ बैशाख २०६७ में अखिल तर्राई मुक्ति मोर्चा संस्थापन पक्ष, १६ पौष २०६८ में संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -पवन समूह), २८ पौष २०६८ में संयुक्त जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -आजाद समूह), ७ माघ २०६८ में अखिल तर्राई मुक्ति मोर्चा -जयकृष्ण गोइत समूह), १३ माघ २०६८ में जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -भगत सिंह समूह), २१ फागुन २०६८ में जनतान्त्रिक मधेस तर्राई मुक्ति मोर्चा -झबर साह, प्रताप समूह) और ६ बैशाख २०६९ में संयुक्त क्रान्तिकारी तर्राई मधेस मुक्ति मोर्चा के साथ वार्ता की गई ।
क्या थी शतर्ें -
विभिन्न चरण में हर्ुइ वार्ता में कहीं भी मधेश मुक्ति की बात नहीं देखी गई है । शर्त थी वार्ता अवधि तक सशस्त्र समूह का वार्ता टोली के सदस्यों की सुरक्षा नेपाल सरकार करेगी, सशस्त्र समूहों की सशस्त्र कारवाही स्थगित हो, नेपाल सरकार की ओर से उस समूह के नेताओं तथा कार्यकर्ताओं के साथ राजनीतिज्ञ के रूप में व्यवहार, जेल में रहे और आरोप लगाए गए कार्यकर्ताओं कीे नामावली नेपाल सरकार को उपलब्ध करा कर उन्हें अनुसन्धान के बाद रिहा कर दिया जाए, स्वतन्त्र एवं शान्तिपर्ूण्ा रूप में राजनीतिक सभा, जुलूस, रैली, गोष्ठी, सेमीनार तथा राष्ट्र निर्माण का कार्यक्रम, सम्बन्धित जिला प्रशासन कार्यालय के साथ समन्वय कर संचालन किया जाए, मुल्क में शान्ति स्थापना के लिए अन्य द्वन्द्वरत राजनीतिक समूहों को भी वार्ता के टेवल में लाकर समझौता किया जाए ।
चार से पाँच तथ्यों पर दोनांे के बीच प्रथम चरण में सहमति हर्ुइ थी  । दूसरे चरण में उपलब्ध नामावली के अनुसार बन्दी कार्यकर्ता की रिहाई और आरोप वापस लेने की प्रक्रिया कानून तथा न्याय मन्त्रालय और गृह मन्त्रालय के समन्वय में एक महीने के भीतर शुरु किया जाए, सम्पर्ूण्ा हथियार २०६८ भाद्र १४ भीतर नेपाल सरकार को सौंपा जाए, २०६८ सावन २६ में मन्त्रालय में दिए गए विवरण अनुसार मोर्चा के आहृवान में हुए आन्दोलन के क्रम में शहीद हुए मृतकों की नामावली सम्बन्ध में यथार्थ छानबीन कर गृहमन्त्रालय में लिखकर दिया जाए, आन्दोलन के क्रम में घायल नेता कार्यकर्ता को उपचार खर्च उपलब्ध कराया जाए ।
पाँच सूत्रीय समझौता अखिल तर्राई मुक्ति मोर्चा संस्थापन पक्ष की तरफ से वार्ता टोली संयोजक विनोदकुमार चौधरी -विवेक) और सरकारी वार्ता टोली की संयोजक पम्फा भुसाल के बीच २३ सावन २०६८ में हुआ था ।  इसी प्रकार बहुत सारे समूहो के साथ दो तीन चरण तक सरकार और सशस्त्र समूह की वार्ता टोली के साथ समझौता हुआ ।
यक्ष प्रश्न यह है कि आखिर अब कौन मधेश का भाग्य निर्माता होगा – नेता आज भी अपनी स्वार्थपर्ूर्ति में लगे हुए हैं, परिवादवाद फलफूल रहा है, सशस्त्र समूह कलंकित हो चुके हैं इसके अलावे जो थे और जो हैं, उन्होंने मधेश का इस्तेमाल तो किया, पर जब देने का समय आया तो मधेश हमेशा की तरह हासिए पर था । तो आगे क्या – यह प्रश्न हर मधेशी जनता का है, उनकी आँखें उन्हें ढूँढÞ रही हैं जो उनका मसीहा बने न कि खुद का ।

किसने सबसे ज्यादा आतंक फैलाया -
खास कर तर्राई के कुछ जिलों को सबसे ज्यादा आतंकित करने वाला राजन मुक्ति कहलाने वाला रंजित झा, अर्जुन सिंह उर्फमुकेश चौधरी, पृथ्वी सिंह उर्फश्याम यादव, स्वामी जी कहलाने वाला उमेश यादव हंै । जिनके ऊपर बडेÞ-बडेÞ अभियोग लगे हंै । नेपाल की ही सबसे बडÞी घटना जनकपुर बम बिस्फोट की जिम्मेवारी इसी समूह ने लिया, जिनमंे पाँच की मौत और ३२ लोग घायल हुए थे । उसी प्रकार सञ्चार उद्यमी अरुण कुमार सिंघानिया की २०६६ साल में होली के दिन गोली मार कर हत्या कर दी गई थी । महिला पत्रकार उमा सिंह की निर्ममता पर्ूवक शरीर के विभिन्न भाग में धारदार हथियार प्रहार कर हत्या कर दी गई । महोत्तरी के सहायक जिला शिक्षा अधिकारी वकीलकुमार निरौला की गोली प्रहार कर हत्या की गई और टेलिफोन द्वारा उन्ही लोगों ने जिम्मेवारी ली थी । सशस्त्र समूह के नायक सहित पुलिस उन्हें गिरफ्तार कर चुकी है । किसी को जाँचबूझ के लिए रखा गया है तो किसी को जेल तक चलान कर दिया गया है ।
सात वर्षतक ये सभी आधुनिक जीवन बिताने के लिए, ऐश आराम और मौज मस्ती का जीवन बिताने के उद्देश्य पर्ूर्ति के लिए गलत आदतों में पFmसकर अपराधिक क्रियाकलाप करते रहे । जबकि प्रारम्भिक काल में मधेशी जनता इन सभी पर गर्व करती थी कि मधेश मुक्ति के लिए इन सपूतों ने जन्म लिया है । जनता की आशा और विश्वास को जिस प्रकार से तोडÞा गया है वह बहुत ही घृणित है । राज्य के साथ अधिकार की लडर्Þाई लडÞने वालों ने अपने ही घर में हत्या हिंसा उत्पन्न कर इन्सानियत को शर्मिन्दा किया है ।

जनकपुर बम विस्फोट
वि.सं. २०६९ बैसाख १८ गते सोमवार को जो बम विस्फोट हुआ था, वह आजतक रहस्यमयी फिल्म की तरह रहस्य के आवरण में ही छुपा हुआ है । इस दुखद घटना में विमल शरण दास, महिला रंगकर्मी रञ्जु झा, झगरु दास, सुरेश उपाध्याय और दीपेन्द्र दास की  मौत हर्ुइ थी और करीब तीन दर्जन घायल हुए थे ।
किसी भी फिल्म में तीन पात्र प्रमुख होते हंै । नायक, खलनायक और नायिका जिससे दर्शको कीे जिज्ञासा बनती और बिखरती रहती है । बम बिस्फोट के इस रहस्यमयी फिल्म  में नायक और नायिका हंै ही नहीं । दो खलनायक पात्रों के बीच जनता दर्शक बनी है और उनकी जिज्ञासा बढÞता जा रही है । घटना उस समय की है जब नेपाली काँग्रेस, एमाले, एमाओवादी और मधेशवादी दल अपनी डफली अपना राग आलाप रहे थे और अलग अलग प्रदेशों की घोषणा कर रहे थे । उसी समय मिथिला राज्य कीे मांग करते हुए मिथिला राज्य संर्घष्ा समितिे सडÞक आन्दोलन कर रहे थे और धरने पर बैठे हुए थे ।
बिस्फोट के कुछ ही देर बाद जयप्रकाश चौधरी, सुरेश कर्ण्र्ााजितेन्द्र लाल कर्ण्र्ाारिपेन्द्र झा को गिरफ्तार कर लिया गया था । जनता में कोलहाल मचा था कि इस घटना में जिला विकास समिति के सह-लेखापाल जीवननाथ चौधरी तथा धनुषा क्षेत्र नं. ४ के सभासद एवं राज्य मन्त्री संजय कुमार साह की संलग्नता हो सकती है । उस समय माओवादी की सरकार थी । जनकपुर में फिर से आन्दोलन हुआ मृतकों को शहीद घोषित किया जाए यह माँग की गई और सरकार ने भी मृतकों के परिवार को दस-दस लाख रुपैया देकर आन्दोलन को शान्त कर दिया ।
घटना के ९ महीने बाद जनकपुर में फिर से बबाल मचा । घटना से सम्बन्धित एक सीडी बजार में आई जिसमें पर्ूव मन्त्री संजय कुमार साह और घटना की जिम्मेवारी लेने वाले मुकेश चौधरी की आवाज थी, जिसमें यह तय किया जा रहा था कि, बम कहा रखा जाए, कौन-कौन धरना में है आदि । इस सीडी के बाजार में आने के बाद मिथिला राज्य संर्घष्ा समिति ने प्रशासन पर दबाव देने के लिए फिर से आन्दोलन किया । उसी समय मधेश क्रान्ति फोरम जिसके संयोजक पर्ूव मन्त्री संजय साह थे उन्होने ने भी जि. वि. स. के सह-लेखापाल जीवनाथ चौधरी और मुकेश चौधरी के काल डिटेल्स र्सार्वजनिक किये गये जिसमें घटना के दिन दोनों के बीच बातचीत हर्ुइ थी यह स्पष्ट पता चलता  है । चौधरी और साह के बीच द्वन्द को देखकर फिर से मिथिला राज्य संर्घष्ा समिति पीछे हट गया ।
बम बिस्फोट घटना की जिम्मेवारी लिए अर्जुन सिंह उर्फमुकेश चौधरी जिन्होने मधेश मुक्ति की लडर्Þाई भूमिगत होकर लडÞ रहे थे उसे भी जिला प्रहरी कार्यालय धनुषा ने ०७० फागुन १८ गिरफ्तार कर लिया है । परन्तु बम बिस्फोट हादसा का योजनाकार कौन है अभी तक र्सार्वजनिक नही किया गया है ।
बिस्फोट की जिम्मेवारी लिए चौधरी क्या कहते हैं -
रामानन्द चौक बम बिस्फोट घटना की जिम्मेवारी लेने वाले मुकेश चौधरी को प्रहरी ने भारत के उत्तर प्रदेश से गिरफ्तार किया, यह बात विभिन्न मिडिया में आने बाद भी जिला प्रशासन कार्यालय धनुषा यही दावा करती आई है कि, उन्हें जनकपुर के जटही से गिरफ्तार किया गया है । बम बिस्फोट के कुछ ही देर बाद उन्होने सञ्चारकर्मियों को फोन कर कहा था कि मधेश को खण्डित करने के लिए यह आन्दोलन किया जा रहा है, इसलिए हमारे पार्टर्ीीे मधेश को खण्डित करनेवालांे के विरोध में यह बिस्फोट कराया है ।
प्रहरी ने जब उन्हे गिरफ्तार किया तो उन्होने कहा कि जिला विकास समिति के सह लेखापाल जीवनाथ चौधरी ने यह बिस्फोट कराने के लिए कहा था । जब प्रहरी को चौधरी की बातों पर विश्वास नहीं हुआ तो उन्हांेने पोल्रि्राफ मशीन -झूठ पकडÞनेवाला मशीन) से जाँचने की बात की जिससे दूध का दूध और पानी का पानी हो जाए ।
 क्या कहता है पोल्रि्राफ मशीन
जनकपुर के रामानन्द चौक में हुआ बम बिस्फोट नेपाल कीे सबसे बडÞी वारदात मानी जाती है । करीब दो वर्षपहले हुए इस बिस्फोट में पाँच की मौत और तीन दर्जन से ज्यादा घायल हुए थे । फिलहाल बिस्फोट करानेवाले अर्जुन सिंह उर्फमुकेश चौधरी अभी प्रहरी हिरासत में है । बिस्फोट का मुख्य योजनाकार कौन है प्रहरी अनुसन्धान में अभी तक स्पष्ट नही हुआ है । चौधरी के बयान पर प्रहरी को शंका हर्ुइ तो सीआईबी नेपाल के टोली ने पोल्रि्राफ मेशिन अर्थात झुठ पकडÞनेवाले मशीन से चौधरी को जाँचा ।
प्रहरी स्रोत के अनुसार चौधरी झूठ बोल रहा है । परन्तु मशीन यह नही कहता है कि इसका मुख्य योजनाकार कौन है । इस मशीन ने यह तो साबित कर दिया कि चौधरी झूठ बोल रहा है आगे का अनुसन्धान अभी तक जारी है ।
कौन है बम बिस्फोट का मुख्य योजनाकार
जनकपुर के रामानन्द चौक पर हुए बम बिस्फोट का मुख्य योजनाकार धनुषा क्षेत्र नं. ४ का सभासद् एवं सद्भावना पार्टर्ीीे वरिष्ठ उपाध्यक्ष संजय कुमार साह है ऐसा प्रहरी ने दावा किया है । धनुषा प्रहरी उपरीक्षक उत्तम राज सुवेदी के अनुसार अनुसन्धान के क्रम में गिरफ्तार किए गए मुकेश चौधरी और ओम प्रकाश यादव के बयान के आधार पर साह मुख्य अभियोगी है । उन्होने यह भी कहा है कि साह के गिरफ्तारी के लिए नेपाल के ७५ जिलों को प्रहरी प्रधान कार्यालय से र्सकुलर जारी कर दिया गया है ।
संजय साह निर्दोष है ः सद्भावना
जनकपुर बम बिस्फोट का मुख्य अभियोगी संजय कुमार साह है, ऐसा प्रहरी दावा कर रहीे है इधर सद्भावना पार्टर्ीीे ज्ञापन पत्र में साह बिलकुल निर्दोष है ऐसा उल्लेख किया जा रहा है । पार्टर्ीीे केन्द्रीय अध्यक्ष राजेन्द्र महतो ने प्रधानमन्त्री सुशील कोइराला को चैत्र ६ गते ज्ञापन पत्र देते हुए जनकपुर बम काण्ड का स्वतन्त्र तथा न्यायिक छानबीन की मांग भी की है । ज्ञापन पत्र में उन्होंने कहा है कि  माननीय सभासद संजय कुमार साह को फँसाया जा रहा है । बम बिस्फोट घटना के दो महीने बाद मृतक महन्थ विमल शरण का बेटा रामशरण ने पिता की हत्या मन्दिर के स्वामित्व को हडÞपने के लिए मोवाइल से फोन कर घटना स्थल पर बुलाकर हत्या करवाया गया, धनुषा जिल्ला प्रहरी कार्यालय ने इस मुद्दा का दर्ता नही किया यह बात भी ज्ञापन पत्र में उल्लेख है । प्रहरी के मुद्दा और अनुसन्धान में कहीं भी साह को प्रत्यक्ष रूप से इस  घटना में संलग्नता नहीं दिखाया गया है । ज्ञापन पत्र में निष्पक्ष, न्यायिक छानबीन हो,  छानबीन आयोग गठन कर वास्तविक दोषी पर कार्रवाई किया जाए उल्लेख है । संजय कुमार साह पार्टर्ीीे वरिष्ठ उपाध्यक्ष भी है ।

राजनीतिक एजेण्डा और क्रान्तिकारी नारा
देकर दिग्भ्रमित किया है ः पुलिस प्रमुख
धनुषा पुलिस प्रमुख उत्तम राज सुवेदी के अनुसार मधेश आन्दोलन पश्चात् सबसे ज्यादा फायदा सशस्त्र समूह ने लिया है । राजनीतिक एजेण्डा और क्रान्तिकारी नारा देकर जनता को दिग्भ्रमित किया गया है । पैसे के लिए अपहरण करना, फिरौती मांगना, बम बिस्फोट करना और कराना, धमकी देना यहाँ तक की हत्या तक कर देना इनका लक्ष्य था । समय अनुसार अलग-अलग तरीका अपनाकर इन समूहों ने आपराधिक क्रियाकलाप किया है । ऐसी भी कुछ घटनाएँ हैं, जिन्हंे समूह के नायक ने स्वयं किया है तो कुछ घटना किराए के आदमी से करवाया है । लेकिन सशस्त्र समूह के नायकों को पुलिस  गिरफ्तार कर चुकी है । उन्होने दावा करते हुए यह भी कहा है कि अपराधी क्रियाकलाप में संलग्न व्यक्ति नेपाल पुलिस की नजर से दूर नहीं रह सकते हैं । चाहे जो भी व्यक्ति होंगे उन्हे कभी नही छोडÞा जाएगा । उन्होंने कहा मधेश में सशस्त्र समूह का प्रभाव लगभग निस्तेज हो चुका है ।